‘सरुवा व्यवस्थापन कार्यदल’ ले बुझायो प्रतिवेदन, कार्यान्वयन हेर्न केही दिन कुर्नै पर्ने
काठमाडौँ । कर्मचारीहरूको सरुवालाई व्यवस्थित बनाउन भन्दै गठित ‘सरुवा व्यवस्थापन कार्यदल’ ले प्रतिवेदन बुझाएको छ । जेठ २९ गते सहसचिव बलराम रिज्याल संयोजकत्वमा गठित सहसचिव हेमराज तामाङ, उपसचिवत्रय महेन्द्र प्रसाद...