काठमाडौँ । भोलि (फागुन २१) हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट साढे ७ लाख जना बढी बाहिरिएका छन् ।
काठमाडौँमा रहेका मतदाता मतदान गर्न आफ्नै निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले उनीहरू गृहजिल्ला पुग्दा यहाँ भने सुनसान बनेको छ ।