२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गा प्रसाईँलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

सामाजिक सञ्जालमार्फत चरित्रहत्या र अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौँ जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अ अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

सामाजिक सञ्जालमार्फत चरित्रहत्या र अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका प्रसाईँको मुद्दामा मंगलबार भएको थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईँसँग दुई लाख रुपैयाँ धरौटी माग गरी तारेखमा राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने आदेश गरेको हो।

अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार प्रसाईँलाई दुई लाख रुपैयाँ धरौटीमा तारेखमा छाड्ने आदेश भएको छ।

अदालतको यो आदेश मुद्दाको अन्तिम फैसला भने होइन। धरौटीमा रिहा भएपछि प्रसाईंविरुद्धको मुद्दाको बाँकी न्यायिक प्रक्रिया नियमित रूपमा अघि बढ्नेछ।

0 Comments