मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन लिङ्देनको निर्देशन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएकी कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन् । नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले राप्रपा...