कानुनमन्त्री गिरीले भने-सहकारीको कारोबार निगरानी गर्ने कानूनी प्रबन्ध गर्नुपर्छ
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीहरूको कारोबार निगरानीका लागि बैंकहरूकै जस्तो निगरानी गर्ने कानूनी प्रबन्ध गर्नुपर्ने बताएका छन् । सहकारी डिजिटल कन्क्लेभलाई बिहीबार सम्बोधन गर्दै उनले...