एकपछि अर्को माग थप्दै काँग्रेसले बाधा पुर्यायो : कानून मन्त्री गिरी
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज गरेको निर्णय त्रुटिपूर्ण रहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले...