नेपाली सेनाद्वारा लुटपाटमा संलग्न पक्राउ, नगद र हतियार बरामद, भागेका कैदी नियन्त्रणमा
काठमाडौँ । देशभर नेपाली सेना र अन्य सुरक्षा निकाय परिचालनसँगै मङ्गलवार बिहानदेखि दिउँसोसम्म विभिन्न स्थानमा ठूलो मात्रामा कारबाही गरिएको छ। महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाटमा संलग्न ४ जनालाई मङ्गलवार बिहान...