देउवा दम्पतीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग राख्दै आइजिपीलाई नेविसंघको पत्र
काठमाडौँ। नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघले जेनजी आन्दोलनको क्रममा पार्टी सभापति शेरबहादुर देउवादम्पतीमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गरेको छ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङलाई १० बुँदे माग पत्र...