ट्राफिक नियम उल्लंघनमा सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबारमै चिट, ‘नियम सबैका लागि समान’
काठमाडौँ । सभामुख डीपी अर्याल सवार रहेको भनिएको गाडीलाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा ट्राफिक प्रहरीले कारबाही गर्दै चिट काटेको छ। ट्राफिक प्रहरी प्रशासन स्रोतका अनुसार थापाथलीस्थित सडक खण्डमा लेन...