कानूनविपरीतका गतिविधि गरेमा यस्तो छ कानुनी कारबाही र सजाय
निर्वाचनमा के–कस्ता गल्ती गरे कस्तो सजाय हुन सक्छ ? झुट्टा कागजातदेखि मतपत्र दुरुपयोग, मतदाता अवरोधदेखि गैरकानुनी खर्चसम्मका कसूरमा जरिवाना, कैद वा उम्मेदवारी अयोग्यतासम्मको कानुनी व्यवस्था के भन्छ ? काठमाडौँ। भोली...