ट्राफिक नियम उल्लंघन गर्ने सरकारी गाडीलाई प्रहरीले गर्यो कारवाही
काठमाडौँ । सरकारी नम्बर प्लेटको गाडीले नै ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि कारबाही गरेको ट्राफिक प्रहरीले बताएको छ । महानगर ट्राफिक प्रहरी डिभिजनले सरकारी नम्बर प्लेटको सवारीलाई कारबाही गरेको बताएको...