पूर्वराजामाथि कारवाही गर्न डा. बाबुराम भट्टराईको सरकारलाई सुझाव
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शुक्रबारको घटना पूर्वराजा ज्ञानेन्द्र शाहकै निर्देशनमा भएको भन्दै दलहरूले एक भएर आवश्यक कारबाही अगाडि बढाउनुपर्ने बताएका छन् । गणतन्त्र पक्षधर दलहरूको...