भ्रष्टाचारका मुद्दा दर्ता र कारवाहीमा प्रगति भएको अर्थ मन्त्री खनालको दाबी
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा नेपालले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको बताएका छन्। मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै...