हिमालयन रिइन्स्योरेन्सले सोमबारदेखि बजारमा कारोबार गर्ने
काठमाडौँ । हालै प्राथमिक सेयर निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीको सेयर सूचीकृत भएसँगै सोमबारदेखि बजारमा कारोबार खुल्ने भएको छ...