२० कार्तिक २०८३, शुक्रबार
सर्वोच्चका पुराना मुद्दा घटाउन प्रस्तावित न्यायाधीश सारूको कार्ययोजना, चार विशेष इजलास सञ्चालन गर्ने प्रस्ताव
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चन्द्रबहादुर सारूले अदालतमा लामो समयदेखि विचाराधीन मुद्दाको चाप घटाउन विशेष इजलास विस्तार र सुनुवाइ व्यवस्थापनमा सुधार गर्ने कार्ययोजना प्रस्तुत गरेका छन्। उनले तीन वर्षभित्र...