इन्द्रजात्रामा सहभागी हुँदै राष्ट्रपति पौडेल, सुनिता डंगोलले स्वागत गर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज इन्द्रजात्राको मुख्य दिन बसन्तपुरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुँदैछन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित अपराह्न ३ बजे बसन्तपुर पुग्नेछन्।...