उचित मूल्य नपाएको भन्दै गोलभेँडा फालेर माइतीघरमा प्रदर्शन
काठमाडौँ । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरूले माइतीघरमा गोलभेँडा फालेर प्रदर्शन गरेका छन् । आज बिहान माइतीघर मण्डलामा भेला भएका किसानहरूले गोलभेँडा फालेर प्रदर्शन गरेका हुन् । किसानहरूले कृषि...