वडाध्यक्षले कार्यकक्षमै गरे शिक्षा अधिकृतमाथि कुटपिट
काठमाडौँ । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिल वलीले कर्मचारीमाथि हातपात गरेका छन्। वडाध्यक्ष वलीले बिहीबार दिउँसो ४ बजेतिर शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन...