वडा सचिवमाथि कुटपिट गर्ने वडाध्यक्षलाई कडा कारवाहीको माग
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडा अध्यक्ष बल बहादुर गुरुङले वडा सचिव नवीन भुसाललाई कार्यस्थलमै कुटपिट गरेको घटनाप्रति ट्रेड युनियनकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्। कर्मचारी संगठनहरूले घटनाको कडा शब्दमा...