कुलमानको गुनासो : विद्युत् लाइन काट्न जाँदा प्राधिकरणका कर्मचारी कुटिए
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगको पैसा नउठाएको भन्दै विद्युत् प्राधिकरणका कर्मचारीलाई सर्वसाधारणले कुटेर पठाउन थालेको गुनासो गरेका छन् । आज लेखा समितिमा विद्युत् बक्यौताको विषयमा...