ऊर्जामन्त्रीले भने-कुलमानसँग विवरण मागिएको हो, हटाउने वा कारबाही गर्ने नियत छैन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने वा कारबाही गर्ने कुनै नियत सरकारको नभएको प्रष्टीकरण दिएका छन् । मन्त्रालयले बुधबार सोधेको १५ बुँदे...