कृषिमन्त्री अधिकारीको दाबी : ‘भारतबाट दश दिनमा मल आइपुग्छ, हाहाकार हुँदैन’
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् । चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले भारतको कोलाकाताबाट आयात गरिएको...