मोरङमा बर्ड फ्लु पुष्टि, प्रभावित क्षेत्रमा कडाइका साथ नियन्त्रण सुरु
दुई नगरपालिकामा संक्रमण भेटिएपछि आवतजावत, उत्पादन र जैविक सुरक्षामा कडाइ काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागले मोरङ जिल्लाका दुई स्थानीय तहमा बर्ड फ्लु (एच५एन१) संक्रमण पुष्टि...