नार्कको कार्यसम्पादनमाथि सांसदको प्रश्न : ‘सेवा-सुविधाको गुनासो मात्र नसुनाउनुहोस्’
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सेवा-सुविधा र जनशक्तिको अभावलाई मात्र समस्याका रूपमा प्रस्तुत गरेर आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने भन्दै सांसदहरूले परिषद्को अनुसन्धान र कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्। सिंहदरबारमा...