‘जलवायु न्यायलाई नेपालको अधिकार र दाबीका रूपमा स्थापित गर्नुपर्छ’ : मन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेका असरलाई न्यूनीकरण गर्न जलवायु तथा वातावरणसम्बन्धी विषयलाई राष्ट्रिय नीतिको उच्च प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएकी छन्। अति...