रास्वपा महाधिवेशन: केन्द्रीय सदस्य (खुलातर्फ) सस्मित पोखरेलको उम्मेदवारी
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य (खुलातर्फ)पदमा उम्मेदवारी दर्ता गरेका छन् । चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले...