सुहाङ नेम्वाङले दिए केन्द्रीय सदस्यमा ‘स्वतन्त्र’ उम्मेदवारी
काठमाडौँ। एमालेका युवा नेता सुहाङ नेम्वाङले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षले प्यानलमा नराखेपछि उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । सुहाङ एमालेका दिवंगत नेता सुभाष नेम्वाङका...