काँग्रेसको प्रष्टीकरण-‘पार्टीको महाधिवेशन र मन्त्री फिर्ताबारे बैठकमा छलफल भएको छैन’
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशनबारे केही पनि निर्णय नभएको बताएका छन् । उनले पार्टीको केन्द्रीय समितिको बैठकबारे जानकारी दिँदै यस्तो बताएका हुन् । उनले भने,...