चरम गुटबन्दी र वितृष्णका कारण पार्टीले पराजय भोग्नु परेको काँग्रेसको प्रारम्भिक निष्कर्ष
काठमाडौँ । नेपाली काँग्रेसले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षा गरेको छ । शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र...