विशेष महाधिवेशनले पार्टी फुटाउने भए विधानबाट किन हटाउनुभएन ? भन्दै खड्का र सिटौलालाई प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहील जेन जेडको आन्दोलन अझै नसकिएको भन्दै परिवर्तनको मागलाई स्वीकार्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका...