मन्त्रिपरिषद् बैठक आज बेलुकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले साँझ ७ बजेका लागि आह्वान गरेका हुन्। बैठकमा विभिन्न मन्त्रालयका नियमित...