कुलिङ पिरियडबारे गठित छानबिन विशेष समितिले ओली, ‘प्रचण्ड’ र देउवासँग छलफल गर्दै
काठमाडौँ । कुलिङ अफ पिरियडबारे संसदीय विशेष छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र’ प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल...