४ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 ‘स्थानीय निर्वाचनमा हराउने मात्र होइन ‘धोवीपाठ’ पछार्ने हो, जनतासँग टुटेको सम्बन्ध जोड्नुस्’ : ओली

अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अगामी स्थानीय तह निर्वाचनमा विपक्षीलाई हराउने मात्र नभई ‘धोवीपाठ’ पछार्ने गरी तयारीमा जुट्न जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । 

शुक्रवार काठमाडौँमा आयोजित नेकपा (एमाले)को राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् । 

उनले अगामी स्थानीय तह निर्वाचनमा जित सुनिश्चित हुने गरी कार्यसम्पादन गर्न समेत निर्देशन दिए। उनले विगतमा विभिन्न कारणले जनतासँग टुटेको सम्बन्ध फेरी जोड्नुपर्ने बताए। उनले निर्वाचनका सम्बन्धमा संविधानमा भएको व्यवस्थाभन्दा बाहिर जान नदिने समेत उनको जिकिर छ ।

स्थानीय तहको निर्वाचन अगामी वैशाख अन्तिममा र मंसिरमा प्रदेश तहको निर्वाचन हुनुपर्ने उनको भनाइ छ । उनले सोही कार्य तालिकाअनुसार निर्वाचनको तयारीमा जुट्न समेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।

उनले भने, ‘यसपालीको निर्वाचनमा हामीले पछार्ने मात्रै होइन । यस पटक धोवीपाठ पछार्नुपर्छ । त्यो तयारीका साथ, त्यो आत्मविश्वासका साथ गाउँमा जाऔँ । जनतासँग टुटेको सम्बन्धलाई फेरी जोडौँ, सम्बन्ध विकास गरौँ ।’

उनले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न जनतालाई समेत साथमै लिएर अघि बढ्नुपर्ने समेत बताए । 

0 Comments