वर्तमान शासनमा पञ्चायतकालभन्दा बढी दमन देखिएको ओलीको आरोप
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिमा राज्यको दमनात्मक प्रवृत्ति पञ्चायतकालको भन्दा पनि कठोर बनेको आरोप लगाएका छन्। पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै...