‘बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन ?’ : ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा, बालेन साह र उज्यालो नेपाल पार्टीको एकतालाई लक्षित गर्दै बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको मुकाबिला गर्न नसक्ने टिप्पणी गरेका छन् । मंगलबार...