कोशी सरकार गठनविरुद्ध केदार कार्कीले दायर गरेको रिटको पेशी आज
काठमाडौँ । कोशी प्रदेश सरकार गठनका विरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज तोकिएको छ । २६ वैशाखमा केदार कार्कीलाई स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुख...