प्रदेशप्रतिको घृणा र आक्रोश बदल्ने गरी काम गर्न सचिवहरूलाई निर्देशन
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशप्रतिको घृणा र आक्रोशलाई बदल्ने गरी काम गर्न मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । शुक्रबार प्रदेश सरकार अन्तर्गतका मन्त्रालय र निकायका सचिवलाई निर्देशन...