कोशी प्रदेशको नाम खारेजीको माग राख्दै विरोध प्रदर्शन
काठमाडौँ । कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिले पूर्वी नेपालको विराटनगरमा प्रदर्शन गरेको छ । शुक्रबार राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमाण्डले...