पूर्वअर्थमन्त्री जीवन आचार्य जनताको घरदैलो पुग्ने अभियानमा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वअर्थमन्त्री जीवन आचार्यले मतदाता तथा जनताको घर र टोल-टोलमा पुगेर भेटघाट गर्ने क्रम बढाएका छन् । आचार्य बुधबार दिउँसो राहतसहित...