कोशीमा अध्यादेश मार्फत नेताहरूलाई गाडी दिने मुख्यमन्त्रीको निर्णयमा शेखरले जनाए असन्तुष्टि
काठमाडौँ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अध्यादेश मार्फत आफूलाई समर्थन गर्ने दलका नेताहरूलाई गाडी सुविधा दिन अध्यादेश ल्याएको विषयमा डा. शेखर कोइरालाले असन्तुष्टि जनाएका छन् । विराटनगर ७ मा...