‘रोजगारी सिर्जना र आयआर्जन बढाउने काममा प्रोत्साहन गर्छौँ’-मुख्यमन्त्री कार्की
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने साथै आय आर्जन वृद्धि हुने कामलाई प्रोत्साहन गर्ने बताएका छन् । झापाको शिवसताक्षी...