कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै
काठमाडौँ । कोशी प्रदेश सरकारको बारेमा आजबाट सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनवाइ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा...