कोशी प्रदेशमा मल कारखाना जरुरी छ : मुख्यमन्त्री थापा
सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मल पर्याप्त नपाउँदा किसान मर्कामा परेको उल्लेख गर्दै प्रदेशमा मल कारखाना स्थापना जरुरी रहेको बताएका छन् । शनिबार इटहरीमा हुलास वायर इन्डष्ट्रिजको ‘संवर्द्धन...