सर्वोच्चको आदेशमा विमति छैन : उद्धव थापा
काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीबाट पदमुक्त भएका उद्धव थापाले सर्वोच्च अदालतको आदेशमा आफ्नो कुनै विमति नरहेको बताएका छन् । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर गरेसँगै उनी पदमुक्त...