कोशीमा सभामुखलाई जोडेर सरकारमा दाबी पेश गर्ने गठबन्धनको तयारी
काठमाडौँ। कोशी प्रदेशमा कांग्रेस-माओवादी केन्द्र गठबन्धनले सभामुखलाई समेत जोडेर सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी...