‘शहीदको रगत खेर जान दिँदैनौँ, भ्रष्टको कठालो समातेर कारबाही गर्छौँ’ : सांसद सुनार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेन जेड आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताएका छन् । जेन जेड शहीद दिवसका अवसरमा जेन जेड शहीद कल्याणकारी...