२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खगेन्द्र सुनार पनि रास्वपामा मिसिए, बालेनसहित २६ जना केन्द्रीय सदस्यमा अनुमोदित

अ+ अ-

काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वमा रहेको हाम्रो पार्टी नेपाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा मिसिएको छ ।

आज रास्वपा पार्टी कार्यालयमा दुई पार्टीका नेताहरुबीच समझदारी बनेको छ । यस्तै पार्टीको ५९ ‌औँ केन्द्रीय कमिटी बैठकमा आज थप भएकामध्ये ७ जना सदस्य पनि सहभागी रहेका छन् ।

खगेन्द्र सुनार, सागर ढकाल, केपी खनाल लगायत ७ जना नयाँ केन्द्रीय सदस्यले शपथ लिएका छन् ।

यस्तै रास्वपाले काठमाडौँका मेयर बालेन साहसहित २६ जनालाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन पनि गरेको छ ।