बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, सम्पदा संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा जोड
रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रको विकास, सम्पदा संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धनसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा सुरु भएको सम्मेलनको संस्कृति,...