ट्रान्स फ्याटको उच्च मात्रा भेटिएसँगै खजुरीको नेपालका ‘पफ’ तत्काल बजारबाट फिर्ता गर्न आदेश
काठमाडौँ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले ललितपुरको खजुरीको नेपाल प्रा.लि.ले उत्पादन गरेका दुई फरक ब्याचका ‘पफ’मा हानिकारक ट्रान्स फ्याट दुई प्रतिशतभन्दा बढी भेटिएपछि ती उत्पादन तत्काल बजारबाट फिर्ता...