‘पार्टीको प्राथमिकता जनता जोड्ने हुनुपर्छ, नेता मिलाउने होइन’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल उद्देश्य नेतृत्व व्यवस्थापन वा व्यक्तिगत मिलापभन्दा पनि जनतासँगको सम्बन्ध मजबुत बनाउने हुनुपर्ने बताएका छन्। गोरखामा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्र नेताहरूलाई...